तपाईंको एक मिल्ने साथीले धूमपान गर्न लागेको छ । उसले तपाईंलाई समेत धूमपान गर्न कर गरिरहेको छ तर तपाईंलाई उसको यो बानी मन पर्दैन । आफूभन्दा बलियो र भिन्न सामाजिक परिवेशबाट आएकाले तपाईं उसलाई केही भनिहाल्न पनि सक्नुहुन्न । अब तपाईं यस्तो कुलतबाट टाढा बस्न के निर्णय गर्नुहुन्छ अनि त्यो निर्णय कसरी कार्यान्वयन गर्नुहुन्छ ? प्रतिवेदन तयार गर्नुहोस् ।​